Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

गल्याङ मा घरझगडा हुँदा विष सेवन, अवस्था गम्भीर

  स्याङ्जामा एक युवतीले मुसा मार्ने विषादी सेवन गरेकी छन् ।स्याङ्जाको गल्याङ नगरपालिका -१ मालुङ्गा बस्ने १७ वर्षीय एक युवतीले विदेश रहेकी आम...


 स्याङ्जामा एक युवतीले मुसा मार्ने विषादी सेवन गरेकी छन् ।स्याङ्जाको गल्याङ नगरपालिका -१ मालुङ्गा बस्ने १७ वर्षीय एक युवतीले विदेश रहेकी आमासँङ्ग फोनमा झगडा पर्दा मुसा मार्ने विषादी सेवन गरेकी हुन् । उनलाई उपचारका लागि ठुलीआमाले पाल्पास्थित मिसन अस्पतालमा लगिएको र अवस्था गम्भीर रहेको स्याङ्जा प्रहरीले जनाएको छ । उनका बुबाआमा दुवै विदेश रहेकाले हाल आफ्नै ठुलीआमासङ्गै बस्दै आएकी थिइन् ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।