Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

राम्दीदेखि देवघाटसम्म जलयातायात सञ्चालन गर्न बजेट विनियोजन

  काठमाडौं, जेठ । राम्दीदेखि देवघाटसम्म जल यातायात सञ्चालन अध्ययनको लागि बजेट विनियोजन गरिएको छ । आगामी वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै ...

 


काठमाडौं, जेठ । राम्दीदेखि देवघाटसम्म जल यातायात सञ्चालन अध्ययनको लागि बजेट विनियोजन गरिएको छ ।

आगामी वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कालीगण्डकी नदीमा जलयातायात सञ्चालन गर्न अध्ययनको लागि बजेट व्यवस्थापन गरिएको बताउनुभयो ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।