Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

कालीगण्डकी किनारमा चापाकोटका एक युवक मृत अवस्थामा फेला

  चापाकोट, २७ वैशाख । स्याङ्जाको चापाकोट नगरपालिका ९ का एक युवक कालीगण्डकी किनारमा मृत अवस्थामा फेला परेका छन् । चापाकोट नगरपालिका ९ का बैडी...


 चापाकोट, २७ वैशाख । स्याङ्जाको चापाकोट नगरपालिका ९ का एक युवक कालीगण्डकी किनारमा मृत अवस्थामा फेला परेका छन् ।

चापाकोट नगरपालिका ९ का बैडी बस्ने अन्दाजी ३० वर्षीय दुर्गा बहादुर थापा (सफल) रामपुर नगरपालिका ८ भुजातस्थित कालीगण्डकी किनारमा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कालीगण्डकी किनारमा माछा मार्न गएका माझीले मृतक युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

थापा आइतबार बिहानदेखि सम्पर्क विहिन रहेको बुझिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो ।

प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।