Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

पिपलको रुखबाट खसेर स्याङ्जा साँखरकी ढकालकाे मृत्यु

  स्याङ्जामा पिपलको रुखबाट खसेर एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका वडा नं. ७ साँखरकी ३५ वर्षीया सिर्जना ढकाल रहेकी छन...


 स्याङ्जामा पिपलको रुखबाट खसेर एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका वडा नं. ७ साँखरकी ३५ वर्षीया सिर्जना ढकाल रहेकी छन् ।


जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसी) इन्द्रबहादुर रानाका अनुसार ढकाल आज बिहान ७ बजे आफ्नै बारीमा रहेको पिपलको रूखमा चढी घाँस काट्ने क्रममा अचानक खसे्र गम्भीर घाइते भएकी थिइन् ।


उनको उद्धार गरी उपचारका लागि रामपुर अस्पताल पाल्पा लगिएको र उपचारकै क्रममा बिहान ९ः३० बजे मृत्यु भएको डीएसपी रानाले जानकारी दिए ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।