Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जा चापाकोट की सुनिता थापा आइन् चर्चामा, वीवीसीले समेत बनायो उनको सामाग्री

  स्याङजा,चापाकोट  वर्ष दिनअघि स्याङ्जाकी सुनाइसम्बन्धी अपांगता भएकी सुनीता थापाले सांकेतिक भाषामा बनाएको टिकटक भिडियोबारे बीबीसीले सामग्री ...

 


स्याङजा,चापाकोट 
वर्ष दिनअघि स्याङ्जाकी सुनाइसम्बन्धी अपांगता भएकी सुनीता थापाले सांकेतिक भाषामा बनाएको टिकटक भिडियोबारे बीबीसीले सामग्री प्रस्तुत गरेको थियो । त्यसपछि उनी चर्चामा आइन् । उनी राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेश की कोर्डिनेटर पनि हुन ।

म बोल्न र सुन्न सक्दिनँ तर टिकटकमा भिडियो बनाउँछु,’ सुनीताले भनेकी छन्, ‘बोल्न र सुन्न नसके पनि भिडियोको मैले पनि बोलेको महसुस हुन्छ । अरूले मेरो आवाज सुनेको जस्तो लाग्छ । अनि म खुसी हुन्छु ।’


इन्टरनेटलाई आवाजविहीनहरूको आवाज भनिन्छ।

सुन्न र बोल्न नसक्ने २६ वर्षीया सुनिता थापाका लागि भने यो भनाइ शाब्दिक अर्थमै लागु हुन्छ।

बार्‍ह वर्षको उमेरमा रोगका कारण बोल्ने र सुन्ने क्षमता गुमाएकी थापाले टिकटकमा आवाज भेटेकी छन्। त्यहाँ उनले साङ्केतिक भाषा प्रयोग गर्नुपर्दैन।

उनका भिडिओहरूमा उनी बोल्छिन् र नाच्छिन्, र उनका भिडिओ हेर्नेहरूको प्रशंसा बटुल्छिन्। 

बीबीसीले बनाएको एक सामग्री :-



धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।