Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

आँधीखोला मा डुबेर एक जनाको मृत्यु

  असार -५। स्याङ्जाको आँधीखोला तर्ने क्रममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। हिजो दिउँसो २:३० बजेको समयमा पुतलीबजार नगरपालिका वडा नम्ब...

 


असार -५।

स्याङ्जाको आँधीखोला तर्ने क्रममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।


हिजो दिउँसो २:३० बजेको समयमा पुतलीबजार नगरपालिका वडा नम्बर ४ राङकोष बस्ने टेक बहादुर थापा खोला तरेर पारी जने क्रममा खोलाले बगाउँदा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो।


मृतक थापाको शवलाई पोष्ट्मार्टमको लाग जिल्ला अस्पताल स्याङ्जामा राखिएको र थप अनुसन्धान कार्य भैरहेको अधिकारीले जानकारी दिनु भयो।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।