Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

करेन्ट लागेर तनहुँमा एक जनाको घटनास्थलमै मृत्यु

  तनहुँ । करेन्ट लागेर तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका वडा नं. ८ का ७० वर्षीय दलबहादुर राना रहेका छन् । सोमब...


 तनहुँ । करेन्ट लागेर तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका वडा नं. ८ का ७० वर्षीय दलबहादुर राना रहेका छन् ।


सोमबार बिहान साढे ८ बजे ऋषिङ गाउँपालिका-८ को सल्लाघारी जंगलमा दाउरा खोज्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।


तनहुँ प्रहरीका डीएसपी युवराज खड्काका अनुसार दाउरा खोज्ने क्रममा बिजुलीको लाइनमा छुँदा उनलाई करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको हो ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।