Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

पाल्पाकाे भूतखाेला पाेखरीमा डुबेर एक जनाकाे ज्यान गयाे

  काठमाण्डाै – पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा रहेको भूतखोला पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ ।  भैरहवाबाट साथीहरूसँगै नयाँ वर्ष...


 काठमाण्डाै – पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा रहेको भूतखोला पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ । 


भैरहवाबाट साथीहरूसँगै नयाँ वर्ष मनाउन पाल्पाको तिनाउ–३ झुम्सामा गएका शिवम जैशवालको भूतखोला पोखरीमा डुबेर ज्यान गएको हो । 


जैशवाललाई पाेखरीबाट निकालेर बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।