Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

पाल्पाको रैनादेवी छहरामा एक युवक मृत फेला

  पाल्पा – जिल्लाको रैनादेवी छहरा–८ बुुडीदमारस्थित खरबारीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । बुडीदमारका ३० वर्षका हिमबहादुर राना मृत फे...


 पाल्पा – जिल्लाको रैनादेवी छहरा–८ बुुडीदमारस्थित खरबारीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । बुडीदमारका ३० वर्षका हिमबहादुर राना मृत फेला परेकाे प्रहरीले जनाएकाे छ ।

मंगलबार विहान बाख्रा चराउन घरबाट निस्किएका राना अबेरसम्म पनि घर नफर्किएपछि आफ्न्तले प्रहरीलाई जानकारी गराएका थिए । खोजतलास गर्ने क्रममा घरनजिकैको खरबारीमा

राना मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयाे ।

शवको पोष्टमार्टका लागि प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको थापाले बताउनुभयाे ।




धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।