Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जामा एक युवक मृत अवस्थामा फेला

 स्याङ्जा, २७ चैत । स्याङ्जाको पुतलीबजार नगरपालिकामा एक युवक सोमबार मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार म...


 स्याङ्जा, २७ चैत । स्याङ्जाको पुतलीबजार नगरपालिकामा एक युवक सोमबार मृत अवस्थामा फेला परेका छन् ।


जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मृत अवस्थामा फेला पर्नेमा भारत पश्चिम बंगाल घर भई पुतलीबजार नगरपालिका ३ बाडखोला बस्ने बप्पा दाशक रहेका छन् ।


पुतलीबजार नगरपालिका ३ बाडखोलास्थित बाडखोलामा दाश मृत अवस्थामा फेला परेका हुन् ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।