Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

आँधीखोला गाउँपालिकाको बजेट ६२ करोड ।

  वालिङ, असार १० गते । स्याङ्जाका ११ वटा स्थानीय तहमध्ये १० वटाले मात्र आगामी आर्थिक वर्षका लागि बजेट सार्वजानिक गरेका छन् । अन्तरसरकारी वित...


 वालिङ, असार १० गते ।

स्याङ्जाका ११ वटा स्थानीय तहमध्ये १० वटाले मात्र आगामी आर्थिक वर्षका लागि बजेट सार्वजानिक गरेका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार हरेक स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार यहाँका पालिकाहरुले बजेट गाउँ/नगर सभामा प्रस्तुत गरेका हुन् ।

यसैबीच आँधीखोला गाउँपालिकाले आगामी आवको लागि ६२ करोड ९ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ कार्यालय संचालन र प्रशासनिक खर्चमा ७ करोड ४५ लाख, आर्थिक, सामाजिक, सुशासन न्याय र समावेशीकरणतर्फ ३ करोड ५१ लाख २० हजार र पुँजीगततर्फ १३ करोड १५ लाख रहेको छ । गाउँपालिकाका अध्यक्ष विश्व पौडेलका अनुसार ससर्त अनुदानतर्फ ३७ करोड ९८ लाख रहेको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।