Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

चापाकोट उद्योग वाणिज्य संघको अध्यक्षमा राना निर्वाचित

स्याङ्जा, ६ पुस । चापाकोट उद्योग वाणिज्य संघको अध्यक्षमा निर्मल राना मगर निर्वाचित हुनु भएको छ । स्याङ्जाको चापाकोटमा शनिबार भएको चापाकोट उद...


स्याङ्जा, ६ पुस । चापाकोट उद्योग वाणिज्य संघको अध्यक्षमा निर्मल राना मगर निर्वाचित हुनु भएको छ ।

स्याङ्जाको चापाकोटमा शनिबार भएको चापाकोट उद्योग वाणिज्य संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा राना र्निविरोध निर्वाचित हुनुभएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा फर्सुराम डोटेल, उपाध्यक्षमा ढाकाराम डोटेल, महासचिवमा शिव श्रेष्ठ, सचिवमा शालिकराम देवकोटा र कोषाध्यक्षमा मिरा अर्याल निर्वाचित हुनुभएको छ ।

समितिको सदस्यहरुमा दयाराम भण्डारी, दिल बहादुर थापा, प्रेम बहादुर क्षेत्री, रामचन्द्र भट्टराई, सुदिप गैह्रे, भुवन भण्डारी, राजु रेग्मी, चक्रपाणी विक, तिर्थमाया ढकाल र सृजना न्यौपाने वस्ती चयन हुनुभएको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।