Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

रुपक डोटेलको ‘मेरो माया तिम्रो लागि’ सार्वजनिक

  काठमाडौं, १७ फागुन । लोकप्रिय गायक रुपक डोटेलको नयाँ गीत ‘मेरो माया तिम्रो लागि’ सार्वजनिक भएको छ । गीतको भिडियो गायक डोटेलको आफ्नै अफिसिय...


 काठमाडौं, १७ फागुन । लोकप्रिय गायक रुपक डोटेलको नयाँ गीत ‘मेरो माया तिम्रो लागि’ सार्वजनिक भएको छ । गीतको भिडियो गायक डोटेलको आफ्नै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

मनि सुवेदीको प्रस्तुति तथा शब्द रहेको गीतमा साहस शाक्यको एरेन्ज रहेको गीतमा स्वर र संगीत गायक डोटेल आफैले गर्नुभएको छ ।

गीतको भिडियोमा रुपक डोटेल र गरिमा शर्माले अभिनय गर्नुभएको छ ।

विकास धमलाको सम्पादन, उत्तम हुमागाईको छायाङ्कन गर्नुभएको गीतको निर्देशक निकेश खड्का हुनुहुन्छ ।

गायक डोटेलका ‘बनकी चरी’, ‘सानुमाया’, ‘मेरो बोली सुन्दा’, ‘चोखो माया लाकै हो नि माया’ लगायतका थुप्रै गीतहरु चर्चामा छन् ।

(भिडियो हेर्नुहोस्)

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।