Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

मोटर साइकल दुर्घटना हुँदा चापाकोट का भट्टराईको मृत्यु

  पाल्पा, ३० भदौ । पाल्पाको तिनाउ गाउँपालिका ५ नयाँ जोरधारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपाल...


 पाल्पा, ३० भदौ । पाल्पाको तिनाउ गाउँपालिका ५ नयाँ जोरधारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका ९ बस्ने ५३ वर्षीय कृष्णप्रसाद भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।

बुटवलबाट पोखरातर्फ आउँदै गरेको लु ४८ प २६८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार भट्टराईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।