Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जा वालिङमा जीप दुर्घटना, एक जनाको ज्यान गयो

 वालिङ, स्याङ्जा – वालिङ नगरपालिका–७ मजकोटमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार, वालिङ ७ हिलेपानी निवासी ४८...


 वालिङ, स्याङ्जा – वालिङ नगरपालिका–७ मजकोटमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार, वालिङ ७ हिलेपानी निवासी ४८ वर्षीय दिलसरा आलेको घटनास्थलमै ज्यान गएको छ।


दुर्घटनामा ग १ ज ७५११ नम्बरको गाडी संलग्न रहेको छ। घटनाको ठ्याक्कै समयबारे एकिन नभए पनि, सुरक्षास्रोतका अनुसार ड्राइभर फरार भएकाले दुर्घटना धेरै पछि मात्रै पत्ता लागेको हो।


सुरक्षाकर्मीहरूले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएका 

छन्।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।