Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जाका थप ५० मा कोरोना पुष्टि, २ जनाको मृत्यु

  स्याङ्जा, १२ जेठ । स्याङ्जाका थप ५० जनामा कोरोना पुष्टि भएको छ भने २ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । पछिल्लो २४ घण्टा...

 


स्याङ्जा, १२ जेठ । स्याङ्जाका थप ५० जनामा कोरोना पुष्टि भएको छ भने २ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।



पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट वालिङ नगरपालिकाका २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले बताएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माका अनुसार वालिङ नगरपालिका ९ का ४८ वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार मणिपाल शिक्षण अस्पतालमा संक्रमणबाट मृत्यु भएको हो ।

त्यसै गरी वालिङ नगरपालिका ९ की ४८ वर्षीय कोरोना संक्रमित महिलाको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रष्तिठान, पोखरामा निधन भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका २५ महिला र २५ पुरुष गरी थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।