Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

ब्रेकिङ न्युज :- स्याङ्जामा जीप दुर्घटना, ८ जना घाईते

  स्याङ्जा, २ असार । स्याङ्जाको भीरकोट नगरपालिकामा आज बिहान जीप दुर्घटना भएको छ ।  बानेथोकबाट बयारघारी आउँदै गरेको जीप भीरकोट नगरपालिका ४ छा...

 


स्याङ्जा, २ असार । स्याङ्जाको भीरकोट नगरपालिकामा आज बिहान जीप दुर्घटना भएको छ । 

बानेथोकबाट बयारघारी आउँदै गरेको जीप भीरकोट नगरपालिका ४ छाङ्छाङ्दीमा दुर्घटना हुँदा ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।


घाईतेलाई कालिका सामुदायिक अस्पताल हेलुमा प्राथमिक उपचार गर्ने लगिएको प्रहरीले बताएको छ । विस्तृत विवरण आउन बाँकी....

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।