Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

सिद्धार्थ राजमार्ग अन्तरगत स्याङ्जामा पहिरो खस्दा राजमार्ग अवरुद्ध

  स्याङ्जा, १ असार । सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा पोखरा सडकखण्डको कुभिण्डेमा पहिरो आज खस्दा साँझ ६ बजेदेखि याातायात अवरुद्ध भएको छ । ...

 

स्याङ्जा, १ असार । सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा पोखरा सडकखण्डको कुभिण्डेमा पहिरो आज खस्दा साँझ ६ बजेदेखि याातायात अवरुद्ध भएको छ ।


फेदीखोला गाउँपालिका १ कुभिण्डेमा माथिबाट ढुगांसहितको ठूलो पहिरो खस्दा याातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।


सडक अवरुद्ध हुँदा रुपन्देही, पाल्पा र पोखराबाट राजगार्ग हुँदा पहाडि जिल्लामा आउने र तराई जाने सवारी साधन रोकिएका छन् ।

सडक डिभिजन र सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको प्रवक्ता अधिकारीले बताउनु भयो ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।