Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

नवलपरासीमा रहेकाे सीजी उद्योगमा आगलागी

  नवलपरासी – नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी समूह (सीजी)काे उद्योगमा आगलागी भएको छ । बुधबार बिहान साढे आठ बजे उद्योग...

 


नवलपरासी – नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी समूह (सीजी)काे उद्योगमा आगलागी भएको छ ।

बुधबार बिहान साढे आठ बजे उद्योग परिसर अन्तर्गत सीजी ब्रुअरी नेपाल प्रालीको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो । आगो नियन्त्रणका लागि अहिले तीनवटा दमकल प्रयोग गरिएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । आगलागी के कारणले भएको भन्ने समेत अझै खुलेको छैन ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।