Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

तीज: समाजका कथाव्यथालाई गीत बनाएर चर्चित बनेकी ६२ वर्षीया लक्ष्मी तिवारी - बीबीसी ले तयार परेको भिडियो रिपोर्ट

  सामाजिक सञ्जालमा भाका हालेर नाच्दै गीत गाउने ६२ वर्षीया महिला तिवारी आमाको नामले चर्चित छिन्। पाल्पा रामपुर निवासी लक्ष्मी तिवारीका गीतहरू...


 

सामाजिक सञ्जालमा भाका हालेर नाच्दै गीत गाउने ६२ वर्षीया महिला तिवारी आमाको नामले चर्चित छिन्।


पाल्पा रामपुर निवासी लक्ष्मी तिवारीका गीतहरू समसामयिक विषयमा केन्द्रित हुन्छन्।


सानैदेखि गाउँघरमा गीत गाए पनि उनको भिडिओ यूट्यूबमा राख्न थालिएपछि उनलाई धेरैले चिनेका हुन्।


उनी आफैँ गीत रचना गर्छिन् र लय हाल्छिन्।


हेर्नुहोस् सृजना श्रेष्ठले उनीसँग कुराकानी गरेर बनाएको यो भिडिओ।


भिडियो बीबीसी नेपाली



धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।