Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जा चापाकोट की सुनिता थापा स्याङ्जा बहिरा संघ को अध्यक्ष

स्याङ्जा, १३ कात्तिक । स्याङ्जा बहिरा संघको अध्यक्षमा सुनिता थापा निर्वाचित हुनु भएको छ । शुक्रबार स्याङ्जाको पुतलीबजारमा सम्पन्न भएको स्याङ...


स्याङ्जा, १३ कात्तिक । स्याङ्जा बहिरा संघको अध्यक्षमा सुनिता थापा निर्वाचित हुनु भएको छ ।


शुक्रबार स्याङ्जाको पुतलीबजारमा सम्पन्न भएको स्याङ्जा बहिरा संघको १६ औँ वार्षिक साधारण सभा तथा ८ औँ अधिवेशनबाट थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो । 


त्यसैगरी संघको उपाध्यक्षमा चण्डी काफ्ले, सचिवमा सरिता थापा, कोषाध्यक्षमा राजेन्द्र ढकाल सदस्यहरु मिठु दर्जी, इन्द्र कुमारी शाह, रविराज लामिछाने, तारा बहादुर रानाभाट निर्वाचित हुनुभएको छ । 


बाँकी एक जना सदस्य अब बस्ने बैठकले मनोनित गर्ने अध्यक्ष थापाले जानकारी दिनुभयो । 

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।