Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

तनहुँमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

  तनहुँ - तनहुँमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।  पृथ्वी राजमार्ग अन्तर्गत दमौली डुम्रे सडक खण्डमा गएराति भएको दुर्घटन...


 तनहुँ - तनहुँमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । 


पृथ्वी राजमार्ग अन्तर्गत दमौली डुम्रे सडक खण्डमा गएराति भएको दुर्घटनामा मोटरसाइकलमा रहेका दुई जनाको ज्यान गएको हो । 


ज्यान गुमाउनेमा मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका–५ का २२ वर्षीय अनिल मगर र २१ वर्षीय विकास विक रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


लु १ ख ९८३२ नम्बरको ट्रक र ग १८ प ९२२५ नम्बरको मोटरसाइकल बन्दिपुर गाउँपालिका–१ बेलभ्ञ्याङमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । 

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।