Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

चापाकोट कांग्रेस ले भोलि ( वैशाख २६ ) चुनावी सभा गर्दै

  स्याङ्जा, २५ वैशाख । नेपाली काँग्रेस चापाकोट नगर कार्यसमितिको आयोजनामा २६ गते १ बजे बृहत चुनावी सभा सुन्तौलिटारमा हुने भएको छ ।  नेपाली का...


 स्याङ्जा, २५ वैशाख । नेपाली काँग्रेस चापाकोट नगर कार्यसमितिको आयोजनामा २६ गते १ बजे बृहत चुनावी सभा सुन्तौलिटारमा हुने भएको छ । 


नेपाली काँग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङको प्रमुख अतिथिमा हुने चुनावी सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस चापाकोट नगर कार्यसमितिका सचिव विश्वास पुरीले जानकारी दिनुभयो । 


चुनावी सभामा राष्ट्रिय कलाकार शिव हमाल, रामजी खाँण, कुलेन्द्र विश्वकर्मा, विमल अधिकारी, श्याम राना लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले बताएको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।