Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

भोलि नेकपा एमालेको चुनावी सभामा प्रदीप ज्ञवाली र पदमा अर्याल चापाकोट आउने

  नेकपा एमाले चापाकोट नगर कमिटीले वैशाख २७ गते मंगलवार चापाकोटको सुन्तौलिटारमा आयोजना गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न नेकपा एमालेका उ...


 नेकपा एमाले चापाकोट नगर कमिटीले वैशाख २७ गते मंगलवार चापाकोटको सुन्तौलिटारमा आयोजना गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चापाकोट आउने कार्यक्रम रहेको बताइएको छ। सुन्तौलिटार बगैंचामा बिहान ११ बजे आयोजना हुने चुनावी सभालाई नेकपा एमाले केन्द्रिय कमिटि सचिव एवं पूर्व मन्त्री पदमा अर्याल लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले चापाकोट नगरकमिटीले जनाएको छ। कार्यक्रममा रास्ट्रीय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति समेत रहने छ। अहिले चापाकोट लगाएत देशभर चुनावी माहोल तातेको देख्न सकिन्छ ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।