Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जामा खाता खोल्यो काँग्रेसले,हरिनास १ मा काँग्रेस प्यानल बिजयी ।

  स्याङ्जा : हरिनास १ मा नेपाली काँग्रेसका ईन्द्र बहादुर गुरुङ वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ । उहाँले ८०४ मत ल्याउनु भएको छ भने नेकपा ...


 स्याङ्जा :

हरिनास १ मा नेपाली काँग्रेसका ईन्द्र बहादुर गुरुङ वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ । उहाँले ८०४ मत ल्याउनु भएको छ भने नेकपा एमालेका मिलनराज श्रेष्ठले ५४२ मत ल्याउनु भएको छ ।

त्यस्तै सदस्यहरुमा लक्ष्मी बिक ८२३,देवीमाया दर्जी ८०९, तेज बहादुर थापा ७६५ र प्रेम बहादुर मानन्धर ८०३ मत ल्याई बिजयी हुनु भएको छ ।

यस्तै पालिका अध्यक्ष उपाध्यक्ष्मा पनि काँग्रेस कै अग्रता रहेको छ । काँग्रेसले अध्यक्षमा ८३१ मत र एमालेले ५१८ मत ल्याएको हो ।

अन्य वडाको गण्ना चल्दै छ ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।