Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जाको चापाकोट नगरपालिका मा मेयर मा देव बहादुर खाँण र उप मेयर मा ईशा राना विजयी

  स्याङ्जा- स्याङ्जाको चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा नेपाली काँग्रेसका उम्मे...


 स्याङ्जा- स्याङ्जाको चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।


प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार देवबहादुर खाँण (ईश्वर) र उपप्रमुखमा इशा राना विजयी हुनुभएको छ ।


चापाकोट नगरपालिकामा २१ हजार ५४६ जना मतदाता रहेकोमा १४ हजार ५०६ जनाले मतदान गरेका थिए ।


२०७४ को स्थानीय तह निर्वाचनमा पनि चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी हुनु भएको थियो ।


यद्यपी औपचारिक घोषणा भने हुन बाँकी छ ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।