Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

चट्याङ लागेर दैलेखमा १२ जना घाइते

  दैलेखमा – चट्याङ लागेर दैलेखको डुङ्गेश्वर गाउँपालिका २ को सेर्माकोटमा १२ जना घाइते भएका छन् ।  स्थानीय रमेश सिंहलगायतकाे घरमा परेको चट्याङ...


 दैलेखमा – चट्याङ लागेर दैलेखको डुङ्गेश्वर गाउँपालिका २ को सेर्माकोटमा १२ जना घाइते भएका छन् । 


स्थानीय रमेश सिंहलगायतकाे घरमा परेको चट्याङ लागेर १२ जना घाइते भएका वडाध्यक्ष यामबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार कोदो गोड्ने खेतालाहरू दिउँसाेको खाजा खाइरहेको अवस्थामा चट्याङ परेको थियो । 

घाइतेहरूलाई दैलेख अस्पताल पठाइएकाे उहाँले जानकारी दिनुभयाे । चट्याङ लागेर केही खसी र गाई मरेका वडाध्यक्ष विष्टले बताउनुभयाे । 

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।