Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

पाल्पा : बस दुर्घटनामा ज्यान गुमाएकी महिलाको परिचय खुल्यो

  पाल्पा – पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाएकी महिलाको परिचय खुलेकाे छ । दुर्घटनामा रुपन्देहीको देवदह नगरपालिका–३ सूर्यपुराकी ४० वर्षी...


 पाल्पा – पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाएकी महिलाको परिचय खुलेकाे छ । दुर्घटनामा रुपन्देहीको देवदह नगरपालिका–३ सूर्यपुराकी ४० वर्षीया राधिका पौडलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


बस दुर्घटनामा अन्य ३८ जना घाइते भएका छन् । घाइते सबैको तानसेनमा रहेकाे लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।


बुटवलबाट बाग्लुङको बुर्तिबाङका लागि छुटेको लु १ ख ५९५६ नम्बरको बस बिहान सवा ९ बजे सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका ५ जोरधारामा दुर्घटनामा परेको हो । बस सडकबाट तल भिरमा खेकाे थियाे ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।