Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

पाल्पामा बस दुर्घटना, एकको मृत्यु १८ घाइते

  पाल्पा : पाल्पाकाे जाेरधारामा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ। १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी ...


 पाल्पा : पाल्पाकाे जाेरधारामा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ। १८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बस भीरमा अड्किएको अवस्थामा रहेको बताए।


बस भीरमा अड्किएको अवस्थामा छ। अन्य यात्रुको उद्धार भइरहेक छ। यात्रु कति थिए भन्ने यकिन भइनसकेको उनले बताए।


बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै दुर्घटना भएको हो।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।