Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

काठमाडौबाट गल्याङ जादै गरेको हाइस नवलपरासीमा दुर्घटना

  काठमाडौ,३० फागुन । काठमाडौबाट स्याङ्जाको गल्याङ तर्फ जाँदै गरेको हाइस नवलपरासीको डेड गाउँ दुर्घटना परेको छ । नवलपरासी (पूर्व) बुलिङटार गा....


 काठमाडौ,३० फागुन । काठमाडौबाट स्याङ्जाको गल्याङ तर्फ जाँदै गरेको हाइस नवलपरासीको डेड गाउँ दुर्घटना परेको छ ।

नवलपरासी (पूर्व) बुलिङटार गा.पा.६ धांसी स्थित करिडोर सडकखण्डमा काठमाण्डौबाट स्याङजा तर्फ जादैँ गरेको बा ३ ख ९७९३ नं.को हाइस दिउँसो करिब १२:५० बजे ब्रेकफेल भई सडकको बायां साइडको नालामा खस्दा हाइसमा सवार चालक सहित १७ जना घाइते भएका छन् । घाइते मध्य मध्ये ४ जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । अन्य घाइतेलाई भने सामान्य उपचार पछि घर पठाइएको प्रहरीले जनाएको छ ।

पाल्पा पठाइएको घाइतेको विवरण यस प्रकार रहेको छ । जिल्ला काठमाण्डौ नागार्जुन न.पा.९ बस्ने वर्ष ६१ को चुडामणी श्रेष्ट मुखमा चोट मध्यम,जिल्ला पाल्पा रामपुर न.पा.७ बस्ने वर्ष ९० को जंग ब.श्रेष्ट हातमा चोट,मध्यम, ऐ,ऐ ४ बस्ने वर्ष ७३ की पवित्रा लम्साल चिउडोमा चोट मध्यम, जिल्ला स्याङजा गल्याङ न.पा. १ बस्ने वर्ष ३१ की दिपा बस्याल भट्टराई ढाडमा चोट मध्यम रहेकाे प्रहरीले जनाएको छ ।

धेरै पढीयको समाचार

Featured Post

विमलाको निधनपछि गण्डकीमा सांसद बन्नेछिन् स्याङ्जाकी सुनिता

१ मंसिर, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश ...

बलग भित्र खोज्नुहोस् ।