Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

एकाबिहानै चापाकोटमा आगलागी हुँदा १५ बाख्रा र दुई दर्जन कुखुर जलेर नष्ट

  स्याङ्जा, ६ चैत । स्याङ्जाको चापाकोट नगरपालिकामा मंगलबार बिहान आगोलागी हुँदा १५ बाख्रा र दुई दर्जन कुखुर जलेर नष्ट भएको छ । चापाकोट नगरपाल...


 स्याङ्जा, ६ चैत । स्याङ्जाको चापाकोट नगरपालिकामा मंगलबार बिहान आगोलागी हुँदा १५ बाख्रा र दुई दर्जन कुखुर जलेर नष्ट भएको छ ।

चापाकोट नगरपालिकामा ५ सिमस्थित सोम बहादुर आलेको गोठमा आगलागी हुँदा १५ बाख्रा र दुई दर्जन कुखुर जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

बिहान करिव ५ बजेको समयमा गोठमा आगोको मुस्लो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय र प्रहरीको प्रयासमा एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।