Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

गल्याङ महोत्सव पुर्व मन्त्री धनराज गुरुङले उद्घाटन गर्ने

  स्याङ्जा,२९ चैत । गल्याङ उद्योग वाणिज्य संघको आयोजनामा चैत ३० गतेदेखि सुरु हुन लागेको तेस्रो गल्याङ उद्योग,कृषि तथा ब्यापार महोत्सव २०८० क...


 स्याङ्जा,२९ चैत । गल्याङ उद्योग वाणिज्य संघको आयोजनामा चैत ३० गतेदेखि सुरु हुन लागेको तेस्रो गल्याङ उद्योग,कृषि तथा ब्यापार महोत्सव २०८० को उद्घाटन पुर्व मन्त्री धनराज गुरुङले गर्नुहुने भएको छ ।

स्याङ्जाको क्षेत्र २ अर्थात् सोही क्षेत्र बाट सांसद बन्नु भएका नेपाल सरकारका पुर्व कानुन न्याय तथा संसदीय मामिला मन्त्री नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङको प्रमुख आतिथ्यमा महोत्सव उद्घाटन हुन लागेको संघका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिनुभयो ।

बैशाख ९ गतेसम्म चल्ने महोत्सवमा अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता,गल्याङ डान्स आइडल प्रतियोगिता,खुल्ला रत्यौली प्रतियोगिता लगायतका विभिन्न मनोरञ्जन हुने संघले जनाएको छ ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।