Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

आँधिखोलामा पौडि खेल्दा गल्याङका एक बेपत्ता

  स्याङजा, २७ चैत । स्याङजाको आँधिखोलामा पौडि खेल्ने क्रममा १ जना बेपत्ता भएका छन । गल्याङ नगरपालिका २ गराङ्दि घर भएका १४ वर्षीय युनिक राना ...


 स्याङजा, २७ चैत । स्याङजाको आँधिखोलामा पौडि खेल्ने क्रममा १ जना बेपत्ता भएका छन ।

गल्याङ नगरपालिका २ गराङ्दि घर भएका १४ वर्षीय युनिक राना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

मंगलवार बिहान अन्य छ जना साथिहरु सहित पौडि खेल्न गएका राना बेपत्ता भएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता रानाको खोजी जारी छ ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।