Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जामा आगलागी हुँदा कच्ची गोठ र परालको टौवा नष्ट

 स्याङ्जा , ४ माघ । स्याङ्जाको हरिनाश गाउँपालिका वडा नं. ४ मा एक तले कच्ची गोठ र परालको टौवामा आगोलागी भएको छ । शुक्रबार अन्दाजी ५ बजेको समय...



 स्याङ्जा , ४ माघ । स्याङ्जाको हरिनाश गाउँपालिका वडा नं. ४ मा एक तले कच्ची गोठ र परालको टौवामा आगोलागी भएको छ । शुक्रबार अन्दाजी ५ बजेको समयमा काठले बनाएको खरको छानो भएको एक तले कच्ची गोठ र गोठ नजिकै रहेको परालको टौवामा आगोलागी भएको हो ।

हरिनाश गाउँपालिका वडा नं। (०४ कुलुङखोला बस्ने हेम बहादुर भुजेलको काठले बनाएको खरको छानो भएको एक तले कच्ची गोठ र गोठ नजिकै रहेको परालको टौवामा अन्दाजी २० भारी परालको कुडो पकाउने क्रममा अचानक आगोलागी हुँदा गोठ र टौवामा क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा सुचना अधिकारी हरि प्रसाद पौडेलले जानकारी दिनुभयो ।

मानबिय र चौपाया क्षति नभएको, आगो नियन्त्रणमा आएको छ भने अन्दाजी रु. ६०,००० (साठी हजार) को क्षति भएको प्रहरी जनाएको छ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।