Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

रुखबाट लडेर गल्याङमा एकको मृत्यु

  स्याङ्जा, ४ माघ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. -०२ घ्याङ्सिंङडाँडामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । बिहीबार अंन्दाजि १२;०० ब...


 स्याङ्जा, ४ माघ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. -०२ घ्याङ्सिंङडाँडामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । बिहीबार अंन्दाजि १२;०० बजेको सम्यमा रुखबाट लडेर एक जनाको मृत्यु भएको हाे ।

मृत्यु हुनेमा गल्याङ नगरपालिका २ घ्याङ्सिंङडाँडा बस्ने ६१ वर्षीय पोविसरा थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेशलाल श्रेष्ठले जानकारी दिनुभयाे ।

सूचना अधिकारी श्रेष्ठका अनुसार थापा आफ्नै बारीमा रहेको गिधरीको रुखमा घाँस काट्ने क्रममा खसेर घाइते भएकी थिइन् ।


उनलाई उपचारको लागि गल्याङ नगर अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको हो ।


प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।