Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

पाल्पामा खरबारीमा पुरूषको शव फेला

 पाल्पा – पाल्पा जिल्लाको बगनासकाली–२, पोखराथोकस्थित एक खरबारीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। रामपुर–३, चनौली घर भई हाल पोखराथोक बस...


 पाल्पा – पाल्पा जिल्लाको बगनासकाली–२, पोखराथोकस्थित एक खरबारीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।


रामपुर–३, चनौली घर भई हाल पोखराथोक बस्दै आएका ५६ वर्षीय रेमबहादुर सूर्यवंशी मंगलबार साँझ करिब ४:३० बजे खरबारीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।


शवलाई थप अनुसन्धान तथा पोस्टमार्टमका लागि पाल्पा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।