१५ जेठ, काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पहलमा बसुन्धारामा रहेको केडिसी पिसिआर ल्यावले पत्रकारहरुलाई पचास प्रतिशत छुटमा पिस...
महासंघ काठमाडौ शाखा अध्यक्ष सूर्य सुवेदीका अनुसार नेपाल पत्रकार महासंघ काठमाडौं शाखा सदस्यहरु, ललितपुर शाखा सदस्यहरु, भक्तपुर शाखा सदस्यहरु, सम्पुर्ण प्रतिष्ठान शाखाका सदस्यहरु र एसोसिएट शाखा सदस्यहरुले आफ्नो परिचयपत्र देखाएर यो सुबिधा लिन सक्नेछन् ।
महामारीको समयमा आफ्नो जिवनको प्रवाह नगरि अग्र भागमा रहेर नागरिकलाई सुसूचित पत्रकारहरुले गराउँने हुदा सामाजिक दाहित्व अनुसार यो छुटको व्यबस्था गरेको ल्याव प्रशासन प्रमुख अनिल सापकोटाले बताएका छन् ।