Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

चापाकोटका बेपत्ता भण्डारी मृत अवस्थामा फेला

स्याङ्जा, १२ माघ । स्याङ्जाको चापाकोट नगरपालिका ९ का ३७ वर्षीय प्रकाश भण्डारी मृत अवस्थामा फेला परेका छन् । रामपुर नगरपालिका ८ अमदाघाटस्थित ...


स्याङ्जा, १२ माघ । स्याङ्जाको चापाकोट नगरपालिका ९ का ३७ वर्षीय प्रकाश भण्डारी मृत अवस्थामा फेला परेका छन् ।

रामपुर नगरपालिका ८ अमदाघाटस्थित कालीगण्डकी नदीको किनारमा भण्डारी शुक्रबार मृत अवस्थामा फेला परेका हुन् 

भण्डारी पुस २२ गते बिहानदेखि बेपत्ता भएका थिए ।
 

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।