Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

चापाकोट र अर्जुन चौपारीका कोरोना संक्रमितको निधन

  स्याङ्जा, ७ जेठ । स्याङ्जाका थप २ जना कोरोना संक्रमितको निधन भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट जिल्लाको चापाकोट नगरपालिका र अर...

 

स्याङ्जा, ७ जेठ । स्याङ्जाका थप २ जना कोरोना संक्रमितको निधन भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट जिल्लाको चापाकोट नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाका एक/एक जना कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय पोखराले बताएको छ ।

निर्देशक शर्माका अनुसार चापाकोट नगरपालिका वडा नं ७ की ६५ वर्षीय कोरोना संक्रमित महिलाको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा आज निधन भएको हो । उहाँलाई जेठ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसै गरी अर्जुन चौपारी गाउँपालिका वडा नं ६ की ५२ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा जिल्ला अस्पताल स्याङ्जामा निधन भएको छ । उहाँलाई जेठ ३ गते संक्रमण पुष्टि भएको थियो ।



धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।