Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

वालिङमा जीप दुर्घटना हुँदा ३ जना घाईते

  स्याङ्जा, १७ जेठ । स्याङ्जाको वालिङ नगरपालिकामा सोमबार बेलुका जीप दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । वालिङ नगरपालिका ६ आम्दालीस्थित भित...

 

स्याङ्जा, १७ जेठ । स्याङ्जाको वालिङ नगरपालिकामा सोमबार बेलुका जीप दुर्घटना हुँदा ३ जना घाईते भएका छन् ।

वालिङ नगरपालिका ६ आम्दालीस्थित भित्री सडकमा ग १ ज ४९१५ नम्बरको जीप दुर्घटना हुँदा ३ जना घाईते भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार जीप दुर्घटनामा परी घाईते हुनेमा वालिङ् नगरपालिका ६ साठीघरे बस्ने ४३ वर्षीय धन बहादुर सार्की, जीपमा सवार सोही ठेगाना भएका ४३ वर्षीय एक बहादुर थापा र ४० वर्षीय बसन्त थापा रहेका छन् ।

घाईते सबैको स्थानीय मेडिकल मिर्दिमा उपचार भईरहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहको प्रहरीले बताएको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।