Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

भोलि गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  पोखरा । गण्डकी प्रदेश सरकारले फागुन ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश स्थापना दिवसको अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिद...


 पोखरा । गण्डकी प्रदेश सरकारले फागुन ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश स्थापना दिवसको अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

उक्त दिन प्रदेश सरकार मातहतका सबै कार्यालय बन्द रहने मुख्यमन्त्री कृष्णचन्द्र नेपालीका प्रेस सल्लाहकार भरत कोइरालाले जानकारी दिए ।


 

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।