Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जाको गल्याङ नगरपालिका वडा ८ करादी बजार नजिकै सवारी दुर्घटना, एक घाइते

  स्याङ्जाको गल्याङ नगरपालिका वडा ८ करादी बजार नजिकैको घुम्तीमा सवारी दुर्घटना भएको छ । खरिपानिको घुम्तीमा स्याङ्जा बाट बुटवल तर्फ जादै गरेक...


 

स्याङ्जाको गल्याङ नगरपालिका वडा ८ करादी बजार नजिकैको घुम्तीमा सवारी दुर्घटना भएको छ ।

खरिपानिको घुम्तीमा स्याङ्जा बाट बुटवल तर्फ जादै गरेको लु २ ख १२०३ नम्बरको हाईसले गल्याङ बाट वालिङ तर्फ जादै लु ४६ प ३९४० नम्बरको मोटरसाइकलमा सवार अन्दाजी ४० बर्षका चालकलाई ठक्कर दिई गम्भीर घाइते गराएको छ ।

घाइते बाईक चालकलाई गल्याङ हस्पिटल पठाईएको छ । घाईतेको पहिचान खुलिसकेको छैन भने, हायसको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।




धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।