Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

नवनिर्वाचित जनप्रतिनिधि बधाई खान भ्याइ नभ्याइ हुँदा धरानका मेयर हर्क साम्पाङ ‘फिल्ड’ मा

  काठमाडौं । स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधि बधाई खान भ्याइ नभ्याइ रहँदा धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्कराज राई (साम्पाङ) अहि...


 काठमाडौं । स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधि बधाई खान भ्याइ नभ्याइ रहँदा धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्कराज राई (साम्पाङ) अहिले कार्यक्षेत्र ‘फिल्ड’मा खटिएका छन् ।


धरानवासीको समस्या हल नगरुन्जेल आफू खुसी नहुने बताउने मेयर हर्क साम्पाङ पद धारण गरेको भोलिपल्टदेखि नै फिल्डमा पुगेर काम गर्न थालेका छन् ।


बुधबार नगरको खानेपानी मुहान पुगेर खानेपानी आपूर्तिको अवस्थाबारे अवलोकन गरे । खानेपानीको मुहान वरपरको कमजोरी सच्याउन र सरसफाइका लागि निर्देशन दिँदै आफैँ फिल्डमा खटिए ।


उनले आफ्नो फेसबुक पेजमार्फत भनेका छन्, ‘नेपानीको मूहान अवलोकन गरी कम्जोरी सच्याउने र फोहोर गर्न नदिने निर्देशन दिइयो ! जय धरान ! पनि सरसफाइ कार्यमा सहभागी भए ।’

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।