Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

पाल्पाको रैनादेवी छहरामा एक युवक मृत फेला

  पाल्पा – जिल्लाको रैनादेवी छहरा–८ बुुडीदमारस्थित खरबारीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । बुडीदमारका ३० वर्षका हिमबहादुर राना मृत फे...


 पाल्पा – जिल्लाको रैनादेवी छहरा–८ बुुडीदमारस्थित खरबारीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । बुडीदमारका ३० वर्षका हिमबहादुर राना मृत फेला परेकाे प्रहरीले जनाएकाे छ ।

मंगलबार विहान बाख्रा चराउन घरबाट निस्किएका राना अबेरसम्म पनि घर नफर्किएपछि आफ्न्तले प्रहरीलाई जानकारी गराएका थिए । खोजतलास गर्ने क्रममा घरनजिकैको खरबारीमा

राना मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयाे ।

शवको पोष्टमार्टका लागि प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको थापाले बताउनुभयाे ।




धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।