Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जाको गलेम गाउँमा पहिलोपटक मोटरबाटो पुगेपछि स्थानीय हर्षित

  स्याङ्जा - पहिलो पटक बस पुग्दा स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं ४ गलेम गाउँका स्थानीयहरुमा खुशियाली छाएको छ । स्याङ्जाका सर्केटारी,...


 स्याङ्जा - पहिलो पटक बस पुग्दा स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं ४ गलेम गाउँका स्थानीयहरुमा खुशियाली छाएको छ ।

स्याङ्जाका सर्केटारी, आरुखर्क, गलेम, पञ्चासे ग्रामीण सडक अन्तर्गत आरुखर्क–गलेमको भीरखण्डमा ट्रयाक खुलेपछि गलेम गाउँमा पहिलोपटक बस पुगेको हो ।  


गण्डकी प्रदेश सरकार, संसद बिकास कोष, सर्केटारी, गलेम, पन्चासे ग्रामीण सडक उपभोक्ता समिति तथा फेदीखोला गाउँपालिकाको सहकार्यमा करिब १ करोड ४५ लाख रुपैयाँको लागतमा कडा चट्टान पार गरी गाउँमा बाटो पुर्‍याइएको हो ।


यो सँगै पैदल हिंडेर मोटर बाटोसम्म पुग्न घण्टौ समय लाग्ने समस्या टरेको स्थानीय बताउछन् । 


गाउँमा पहिलोपटक बस पुगेपछी स्थानीयहरुले खुसीले स्वागत गरेका छन् ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।