Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

रामपुरमा एक घरमा आगलागी

  पाल्पा, रामपुर नगरपालिका–२ भलायटार पाल्पामा आगोलागी बाट एक घरमा आंशिक क्षति भएको छ । आईतबार विहान खाना बनाउने क्रममा ग्यास लिक भई भान्सा क...


 पाल्पा, रामपुर नगरपालिका–२ भलायटार पाल्पामा आगोलागी बाट एक घरमा आंशिक क्षति भएको छ । आईतबार विहान खाना बनाउने क्रममा ग्यास लिक भई भान्सा कोठा बाट सल्किएको आगोले टिकाराम थापाको दुई तले कच्ची घरमा क्षति भएको हो ।

विहान ९ः५५ बजे खाने पकाउने ग्याँस लिक भएर भान्सा कोठा बाट सल्किएको आगोले बरन्दा, दोस्रो तलाको तलामा रहेको धान लगाएतको अनाज, नगद, गरगहना, लत्ता कपडा नष्ट भएको छ । आगलागी बाट ३ लाख ८९ बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय रामपुरका वरिष्ठ प्रहरी नायव निरिक्षक दल बहादुर बुढाले जानकारी दिनुभयो ।

घरमा लागेको आगो रामपुर नगरपालिकाको दमकलको सहयोगमा प्रहरी, जनप्रतिनिधि र स्थानीयले विहान ११ः१५ नियन्त्रणमा लिएका थिए ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।