Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जाको अर्जुन चौपारीमा करेन्ट लागेर एक जनाको मृत्यु

  स्याङ्जा, ११ चैत । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा करेन्ट लागेर आइतबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनचौपारी गाउँ...


 स्याङ्जा, ११ चैत । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा करेन्ट लागेर आइतबार बिहान एक जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा अर्जुनचौपारी गाउँपालिका ६ भेडाबारी बस्ने ५२ वर्षीय हर्क बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।


उहाँको झाक्रीथानस्थित लत्रिएको बिजुलीको तारले करेन्ट लागेर घोप्टो अवस्थामा मृत फेला परेको हो ।


प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।