Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

रा. स्व. पा. स्याङ्जा काठमाडौँ सम्पर्क विभागको संयोजकमा घिमिरे

  काठमाडौं, १० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जा काठमाडौं सम्पर्क विभागको संयोजकमा बन्धु घिमिरे चयन हुनुभएको छ । काठमाडौंमा शनिबार भ...


 काठमाडौं, १० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जा काठमाडौं सम्पर्क विभागको संयोजकमा बन्धु घिमिरे चयन हुनुभएको छ ।

काठमाडौंमा शनिबार भएको राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जा काठमाडौँ सम्पर्क विभागको प्रारम्भिक भेलाले बन्धु घिमिरेलाई संयोजकमा चयन गरेको हो ।

विभागको सदस्यहरुमा क्रमशः प्रकाश अधिकारी, रेशम केसी, सुन्दर गैह्रे, सुजन पोखरेल, महेश घिमिरे, गणेश पंगेनी, अर्जुन गैह्रे, जिवन गैह्रे, सुभाखर गैह्रे, मित्रलाल भण्डारी (गोपाल), खगराज न्यौपाने र जिवाखर लामिछाने रहनुभएको छ ।

माननीय डा. स्वर्णिम वाग्लेको उपस्थितीमा भएको भेलामा ५० बढीको सहभागीता रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका अर्थ नीति विभागका सदस्य भोजन अर्यालले जानकारी दिनुभयो ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।