Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जामा किरिया बसेका २ दाजुभाइले दिए एसईई परिक्षा

आज देखि संचालित माध्यमिक शिक्षा परीक्षा (एसईइ) मा किरियामा बसेका २ दाजुभाई सहभागी हुनुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका ४ स्थित सरस्वत...

आज देखि संचालित माध्यमिक शिक्षा परीक्षा (एसईइ) मा किरियामा बसेका २ दाजुभाई सहभागी हुनुभएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती माध्यमिक बिद्यालय परिक्षा केन्द्रबाट संगम क्षेत्री र सौगात क्षेत्रीले अंग्रजी बिषयको परीक्षा दिुनभएको हो ।


आफ्ना बाबाको मृत्युको चौथो दिने अंग्रेजी बिषयको पहिलो परीक्षा दिएका संगमको ०४३००५६५ आई र सौगातको ०४३००५६८ एल सिम्बोल नम्बर रहेको छ।


फेदिखोला गाउँपालिका ४ का बासिन्दा उहाँरु सिदार्थ माबि फेदिखोलाका विद्यार्थी हुनुहुन्छ 

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।