Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

चापाकोटमा ट्याक्टर दुघर्टना हुँदा चालकको मृत्यु

  चापाकोट, २७ साउन । स्याङ्जाको चापाकोट नगरपालिकामा आइतबार बेलुका ट्याक्टर दुघर्टना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रामप...


 चापाकोट, २७ साउन । स्याङ्जाको चापाकोट नगरपालिकामा आइतबार बेलुका ट्याक्टर दुघर्टना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पाको रामपुर नगरपालिका ४ देबिस्थान घर भई हाल चापाकोट नगरपालिका १० बोटेटार ससुराली बस्ने २८ वर्षीय महेन्द्र दमाई रहेको इलाका प्रहरी कार्यालय चापाकोटका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिनुभयो ।

आइतबार बेलुका चापाकोट नगरपालिका १० बायोडाँडास्थित भित्रि सडक खण्डमा बारीकुनाबाट माटो लिई चापाकोट तर्फ आउँदै गरेको लु ४ त २२१ नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुघर्टना भएको थियो ।

ट्याक्टर दुघर्टना हुँदा घाइते भएका उनको चापाकोट अस्पतालमा उपचार गर्न लगेकोमा डाक्टरले मृत घोषणा गरेको हो ।

प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।